इंग्ल्याण्ड ४५ रनले विजयी

पाकिस्तान विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली १९ ओभर ५ बलमा २ सय रन बनाउँदै अलआउट भयो । उसका लागि कप्तान जोस बट्लरले सर्वाधिक ५९ रन जोडे । बलिङतर्फ पाकिस्तानका मोहोमद हस्नैनले ३ विकेट लिए । … Continue reading इंग्ल्याण्ड ४५ रनले विजयी